Chandra Gc
किनकी बाटो बिराएको यात्री हो म
दोहोरो अर्थ नलगाऊ यो जिन्दगीको
किनकी अझै ठेट अर्थ खोज्न हैरान छु म
मेरो अतित कोटाउँन नखोज तिमि
किनकी अतितका ति पलहरु नजिकै छु म
बाध्यतामा पनि बिवस नतुलाउ मलाई
किनकी बिबस्तामै रुमलीएको सजिब हो म
हाल रियाद ,साउदी अरब