Krishna Giri

कृष्ण गिरी एक २५ वर्षिय युवक हुनुहुन्छ । विभिन्न क्षेत्रहरुको कार्यअनुभव बटुल्नु भएको उहाँ हाल काष्ठमण्डप क्लियरिङ्ग हाउस प्रालिमा कार्यकारी प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँका बारेमा थप जानकारीका लागि यो लिन्क हेर्नुहोला - www.krishnagiri.com.np ।

सम्पर्क इमेल ठेगाना - [email protected]