निश्चल बस्नेत
Student and Software Engineer in Monroe, Louisiana
निश्चल बस्नेत
Student and Software Engineer in Monroe, Louisiana
म एक आशावादी यात्री हुँ । जीवनको हरेक भोगाइलाई आत्मसाथ गर्दै अगाडि बड्न खोज्दा खोज्दै धेरै कुरा हरु देख्न र अनुभव गर्न पाएँ । त्यो क्रम आज सम्म पनि रोकिएको छैन । यस्तै समयमा अन्तरआत्मामा आएका भावहरुलाई कागजमा उतार्ने क्रममा मैले यि कबिताहरु लेखेको हुँ ।
तपाईंहरु जस्तो आदरणीय पाठकहरुले गर्दा नै म सधैं उत्साहित र प्रेरित छु र सधैं रहिरहनेछु । जय नेपाल ।।।