सीता लामा

कृर्षि विभाग हरिहरभवन ललितपुर

सीता लामा

कृर्षि विभाग हरिहरभवन ललितपुर

कृर्षि विषय लिएर जिरीबाट निस्के पछि धेरै क्षेत्रमा काम गर्दा गर्दै अहिले कृर्षि विभागमा काम गर्दैछु । NGO, INGO हरुमा हुम्लामा ५ वर्ष हेटौडामा ३ वर्ष सुर्खेत १ वर्ष हुदै धेरै ठाउँमा छोटो छोटो गरी १३ वर्षको अनुभव पछि सरकारीमा प्रवेश गरेकाे ४ वर्ष भयाे । लेख लेख्ने किताव पढ्ने शाैख त थियाे नै तर समयकाे अभावले गर्दा लेख्ने र पढ्ने माैका पाएकाे थिएन । त्यसैले अहिले Mass Communication विषय लिएर पढ्दैछु । किन कि सरकारी काममा अाए देखि अलि फुर्सद पाएकाेले । अव केही लेख्ने माैका पाउने अाशाका साथ विहान ६ बजे देखि बेलुका १० बजे सम्म nun stop काम गरी रहेकाे छु ।

  • Work
    • सरकारी
  • Education
    • एम ए मास कम्न्युकेशन